Section 12G
चिकित्सकको टोलीद्वारा स्वास्थ्य परीक्षण गर्नुपर्ने
यस परिच्छेद बमोजिम विरामीको स्वास्थ्य परीक्षण तथा विरामीको मस्तिक्ष्क मृत्युको घोषणा गर्दा दफा १२च. बमोजिम योग्यता पुगेका चिकित्सकहरुमध्ये विरामीको उपचारमा संलग्न विरामीको रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सक सहित कम्तीमा एकजना एनेस्थेसियोलोजिष्ट वा इन्टेन्सिभिष्ट रहेको चिकित्सकको टोलीबाट गर्नु पर्नेछ ।